२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौंको शंखरापुरमा स्कूल बस दुर्घटना गराउने चालक प्रहरी नियन्त्रणमा

काठमाडौँ काठमाडौंको शंखरापुरमा स्कूल बस दुर्घटना गराउने चालकलाई प्रहरीले नियन्त्रणमा  लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराका अनुसार बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।  प्रहरीले चालकको ना मभने खुलाएको छैन । घटनाका सम्बनधमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । काठमाडौँको शङ्खरापुर नगरपालिका–५ कात्तिकेस्थित सडकमा बा २ ख…