काठमाडौं काठमाडौंको नरेफाँट र बालाजु बसन्तनगरमा एक एक जना मृत फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–३२ नरेफाँट घर भएकी ५३ वर्षीया निस्तारा श्रेष्ठ आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् । साथै,काठमाडौं महानगरपालिका १६ बालाजु बसन्तनगर गुम्बा विट नजिक मन्दिर परिसरमा नुवाकोट ढिकुरे घर बताउने अन्दाजी ३६ वर्षीय नरेन्द्र बाँनिया बुधबार मृत…