कठमाडौं काठमाडौंको कोटेश्वरमा दुर्घटनामा परेर दुई जनाको निधन भएको छ । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–३२ जडिबुटी कामख्या पेट्रोल पम्प नजिक सडकमा बा.५ ख ३७६४ नम्बरको बसले बा.६७ प ५८६४ नम्बरको स्कुटरलाई बुधबार साँझ ठक्कर दिँदा स्कुटरमा सवार रामेछाप गोकुलगंगा गाउँपालिका–७ घर भई ललितपुर बस्ने ४२ वर्षीया गायत्री कार्कीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते…