११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राजधानीको बौद्ध नयाँबस्तीमा एक बृद्ध मृत अवस्थामा फेला

काठमाडौं १८ पुस । राजधानीको बौद्ध नयाँबस्तीमा एक बृद्ध मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ६ बौद्ध नयाँबस्तीस्थित सडक पेटीमा सर्लाही नवलपुर घर बताउने ६२ वर्षीय कौशल भण्डारी बुधबार मृत अवस्थामा फेला परेका हुन । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाकारी दिएको छ ।