ललितपुर ललितपुरको हरिसिद्दिमा भएको दुर्घटनामा एक बृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार सोमबार हरिसिद्धिमा ५२ वर्षीय मकवानपुर घर भएका भिमराज थिङको साइकल दुर्घटनामा बेलुकी मृत्यु भएको छ । घटना विवरण अनुसार ललितपुर महानगरपालिका २९ हरिसिद्धीस्थित सडकमा साइकल अनियन्त्रित भई दुर्घटना हुँदा साइकलयात्री थिङको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि…