११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


राजधानीको ब्रह्माखेलमा मिजार मृत फेला



काठमाडौं
राजधानीको ब्रह्माखेलमा एक पुरुष मृत फेला परेका छन् ।
प्रहरीका अनुसार कागेश्वरी मनोहरा नगरपालिका–४ ब्रह्माखेलमा ४८ वर्षीय गोपाल मिजार ्मृत भेटिउका हुन् ।
उनी सोमबार आफ्नै घरमा मृत अवस्थामा फेला परेका थिए । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ८ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।