११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नागार्जुनमा दुई जनाको कोठाबाट दिउँसै लाखौं मूल्य बराबरको गरगहना चोरी

काठमाडौं २७ असोज । काठमाडौं नागार्जुनमा दुई जनाको कोठाबाट दिउँसै लाखौं मूल्य बराबरको गरगहना चोरी भएको छ । प्र्रहरीका अनुसार नागार्जुन नगरपालिका ४ शरणपुर डेरा गरी बस्ने धादिङ त्रिपुरासुन्दरी गाउँपालिका ६ घर भएका ३७ वर्षीय सन्तोष श्रेष्ठको कोठा र सोही घरमा डेरा गरी बस्ने बझाङ तलकोट गाउँपालिका १ घर भएका हरि बहादुर अहिदीको कोठाबाट चोरी…