८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौं उपत्यकामा बाढी–पहिरो : २३ जनाको मृत्यु, ९१८ जनाको उद्धार

काठमाडौं । काठमाडौं उपत्यकामा बाढीपहिरोमा परेर २३ जनाको मृत्यु भएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी विनोद घिमिरेका अनुसार काठमाडौंमा १०, ललितपुरमा ९ र भक्तपुरमा ५ जना गरी २३ जनाको मृत्यु भएको हो। तीन जिल्लामा बाढी पहिरोमा परेर एकजना बेपत्ता छन् । बढी पहिरोमा परेर काठमाडौंमा १० र भक्तपुरमा एक जना घाइते भएका छन्।…