१९ चैत्र । गोदावरी नगरपालिका अन्तर वडा स्तरीय नकआउट फुटसल प्रतियोगिताको उपाधी गोदावरी वडा नं. ११ चापागाउँले जितेको छ । वडा नं.१ गोदामचौरलाई हराउँदै वडा नम्बर ११ ले उपाधी जितेको हो । नेकपा एमालेको ग्रासरुट अभियान अन्तर्गत राष्ट्रिय युवासंघ नेपाल गोदावरी नगर कमिटीले आयोजना गरेको प्रतियोगितामा नगरका १४ वटै वडासहित १६ वटा टिम सहभागी थिए…