[caption id="attachment_33680" align="alignnone" width="853"] तस्बिर: बीबीसी[/caption] १५ साउन ०७८, काठमाडौं । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा सबै नेपाली खेलाडी विना पदक बाहिरेका छन् । नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका थिए । सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट, पौडीका एलेक्स शाह र गौरिका सिंहले यसअघि खेलिसकको छन् । चारै…