लपु संवाददाता १२ चैत्र ०७५,टौखेल । २ करोड ६१ लाख ६५ रुपैयाँ लागतमा ललितपुर गोदावरीस्थित टौखेलमा खेदकुद भवन निर्माण शिलाान्यास गरिएको छ । संघीय सासंद नवराज सिलवालको सासंद विकाश कोषबाट २० लाख बजेट विनियोजनना गरेर भवन शिलान्यास गरिएको हो । शनिबार संघीय सासंद नवराज सिलवाल,प्रदेश सासंद लालकुमारी पुन,गोदावरी नगरपालिकाका मेयर,गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारीले…