१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नुवाकोटमा सुतेकै ठाउँमा बाढी पस्दा महिला बेपत्ता, खोजी गर्न काठमाडौंबाट कुकुर लगियो

काठमाडौं । नुवाकोटको ककनी गाउँपालिका–१ भसिबुमा बाढीले गोठ बगाउँदा एक महिला बेपत्ता भएकी छन्। सुतिरहेको अवस्थामा आएको बाढीले ३२ वर्षीया कमला बलामीलाई बगाएपछि अहिलेसम्म फेला पार्न नसकिएको प्रहरीले जनाएको छ। बिमचना खोलामा आएको अचानकको बाढीले उनी सुतेकै ठाउँबाट बेपत्ता भएकी हुन् भने उनका श्रीमान् अशोक बलामी घाइते अवस्थामा भेटिएका छन्। घाइते बलामीलाई थप उपचारका लागि…