ललितपुर नख्खु खोलाको किनारका स्थानीयको घरबाट मदिरा जफत गरेर खाल्टोमा पुरिएको छ । प्रहरी प्रभाग भैँसेपाटी बुङ्मतीका इञ्चार्जको नेतृत्वमा गएको प्रहरी टोलीले खानतलासीपछि ठूलो मात्रामा अवैध घरेलु मदिरा फेला पारेको थियो । सो ठाँउमा नख्खु खोलास्थित पुरुषोत्तम तुलाधारको जग्गा भाडामा लिई अवैध मदिरा उत्पादन केही व्यक्तीहरुले बिक्रि गर्दै आएका थिए । मङ्गलबार गरिएको खानतलासीका क्रममा…