५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

टिकाथली ठटिकोटमा करेन्ट लागेर एक जनाको मृत्यु

ललितपुर । ललितपुर महालक्ष्मी नगरपालिका–५ स्थित टिकाथली ठटिकोटमा करेन्ट लागेर एक व्यक्तिको ज्यान गएको छ । निर्माणाधीन घरको जग खनेको खाल्टोमा जमेको पानी मोटर प्रयोग गरी तान्ने क्रममा करेन्ट लाग्दा स्थानीय ६४ वर्षीय आशाकाजी महर्जनको ज्यान गएको हो। प्रहरीका अनुसार महर्जन करेन्ट लागेर गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि अस्पताल लैजाने प्रयास…