५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ग्वार्को ओभरपासको शुक्रबार प्रधानमन्त्रीले उद्घाटन गर्ने

काठमाडौं । ललितपुरको ग्वार्कोस्थित ओभरपास चार दिनपछि सवारीसाधन चल्ने भएका छन्। ओभरपासको मुख्य संरचना निर्माण सकिएसँगै अब सवारीसाधन सञ्चालनको तयारी गरिएको सडक विभाग, गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दीप बाराहीले जानकारी दिए। यही असार ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले ओभरपासको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। गत शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र…