५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फल्चा काठमाडौं उपत्यकाको पहिचान र सांस्कृतिक धरोहर हो, संरक्षण गरौं : बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले फल्चा काठमाडौं उपत्यकाको पहिचान र सांस्कृतिक धरोहर भएको बताएका छन्। उनले फल्चा केवल ऐतिहासिक संरचना मात्र नभएकाले यसको संरक्षण र पुनर्निर्माणमा महानगर निरन्तर लागि परेको बताएका हु्न् । फल्चा प्राचीनकालदेखि नेवा संस्कृतिमा सामाजिक एकताको केन्द्र रहँदै आएको उनको भनाई छ। ‘मलाई पहिलेदेखि लाग्थ्यो, फल्चाहरूको सामाजिक र सांस्कृतिक…