काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार ६ उद्योग तथा फर्मलाई ४ लाख ५५ हजार रुपैयाँ जरिबाना तिराएको छ । विभागको अनुगमन टोलीले सोमबार १५ वटा उद्योग तथा फर्म अनुगमन गरेको थियो । अनुगमन क्रममा विभागले काठमाडौं महानगरपालिका–११ स्थित अल्फा मोटिभ प्रालिलाई २ लाख ५ हजार रुपैयाँ जरिबाना तिराएको छ । अल्फाले मोटिभले…