१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भक्तपुरमा दुनोट पसल र वर्कशपमा आगलागी, लाखौंको क्षति

भक्तपुर । भक्तपुरको मध्यपुर अस्पताल नजिकै आइतबार दिउँसो एक दुनोट पसलमा आगलागी भएको छ । आगलागीका कारणसँगैको एउटा वर्कशप अरु पसलमा समेत गरी लाखौंको क्षति भएको छ । दुनोट बनाउन तताइएको तेलबाट आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनामा मानवीय क्षति भने हुन पाएन ।