भक्तपुर । भक्तपुरमा एक पुरुष मृत फेला परेका छन्। मध्यपुरठिमी नगरपालिका ९ बोडे निलबाराहीस्थित पिकनिक स्थलको पार्किङमा आइतबार बिहान मृत फेला परेका हुन्। बिहान ५ः५५ बजे खोटाङको केपिलासगढी गाँउपालिका २ घर भई हाल बोडे बस्ने ६६ वर्षका ओमप्रकाश राई मृत फेला परेको प्रहरीले जानकारी दिएको छ। उनले कवाडीको सामान टिप्ने काम गर्ने खुलेको छ। उनको…