५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुरमा हरिसिद्धी नाच नचाइयो

ललितपुर । ललितपुरको हरिसिद्धीमा नाचिने हरिसिद्धी नाच आज नाचाइएको छ। एक दिन मात्र मनाउने यस जात्रामा पहिलो चरण बिहानको समयमा नातेश्वर महादेवको स्थानमा हरिसिद्धी देवीको स्मरण गरी भक्तिपूर्वक बाध्य वादन (द्योग ल्हायगु) गरी हरिसिद्धी मन्दिर अगाडि पुग्छन्। एकैछिनको मन्दिर अगाडि पालैसित नाचेर मन्दिर माथि जान्छन्। त्यसपछि अदृश्य नाच सुरु हुन्छ। यस नाचमा बाजाहरु भुस्या, प्वङ्गा,…