८ चैत्र २०८१, शनिबार | Sun Mar 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंमा हावाहुरीसहित वर्षा



काठमाडौं । काठमाडौं उपत्यकामा हावाहुरीसहित हल्का वर्षा भएकाे छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेशका डौं उपत्यकासहित सिन्धुपाल्चोक, दोलखातिर पनि हावा हुरी र मेघगर्जनसहित वर्षा भएकाे छ।
यो वर्षा २-३ घण्टामा कम हुने महाशाखाले जनाएको छ । स्थानीय वायुबाट बनेको प्रणालीबाट हावाहुरी र गड्याङगुडुङसहित वर्षा हुन्छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  १० : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।