१९ माघ २०८२, आइतबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

दक्षिण ललितपुरका विभिन्न क्षेत्रमा ‘सफल’ व्यक्तिहरु महाँकाल गाँउपालिकाद्वारा सम्मानित

ललितपुर दक्षिण ललितपुरको महाँकाल गाँउपालिकाका विभिन्न क्षेत्रमा सफलता हासिल गरेका व्यक्तिहरुलाई पहिचान गरेर गाँउपालिकाले सम्मान गरेको छ । गाउँपालिकाको आठौं स्थापना दिवसको सन्दर्भमा विभिन्न सामाजिक, राजनीतिक, पेशामा उच्च योगदान दिएका सफल ५६ जनाव्यक्तिहरुलाई महाँकाल गाँउपालिकाले सम्मान गरेको हो । गाउँपालिकाको मुख्यालय गोटिखेलमा विहिबार आयोजना गरिएको कार्यक्रममा वागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन र वागमती…