ललितखबर १० वैशाख । गोदावरी नगरपालिकाले कानून विपरित केन्द्र सरकारको अधिनमा रहेको वन हडपेर निर्माण गरेको रंगशालामा उपत्यकाव्यापी अन्तर नगरपालिका मेयर कप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । यही वैशाख १५ गतेबाट सुरु हुने प्रतियोगितामा उपत्यकाका १४ वटा नगरपालिकाले सहभागिता जनाउने टुंगो लागेको बताइएको छ । प्रतियोगिताका लागि नगरपालिकाले २५ लाख बजेट समेत विनियोजन…