६ वैशाख । काम सकिनुपर्ने बेला निर्माणले बल्ल गति लिएको ललितपुरको सातदोबाटो–बालकुमारी सडक खण्ड बिहीबारदेखि केही दिन रातको समयमा बन्द हुने भएको छ । ग्वार्कोमा फ्लाइओभर निर्माणका लागि बन्द गरि लागिएको हो । बिहीबार ६ वैशाखदेखि ११ वैशाखमा सडक बन्द गरिने जनाइएकोे छ । दिनमा राति १० देखि बिहान ४ बजेसम्म सडक पूर्णरूपमा बन्द गरेर…