ललितपुर । ललितपुर–३ बाट निर्वाचित सांसद डा. तोसिमा कार्कीको पद रहने अथवा नरहने फैसला आज हुने भएको छ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उमेदवार भई निर्वाचित सांसद डा.तोसिमाको रिटमा फैसलाको मिति आजका लागि तोकेको छ । गत पुस २५ गते पनि फैसलाका लागि मिति तोकिएकोमा निसु (निर्णय सुनाउने) मिति सरेर आइतबार (आज)का लागि…