६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौंबाट ९२ लाख नगदसहित ३ जना पक्राउ

१२ पुस । काठमाडौंबाट स्रोत नखुलेको ९२ लाख नगदसहित ३ जना पक्राउ परेका छन् । काठमाडौंको विभिन्न स्थानबाट उनीहरुलाई उक्त रकमसहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भइ काठमाडौंको गोकर्णेश्वरको आरुबारी बस्ने ३४ बर्षीय रवि धमला, संखुवासभाका ३० बर्षीय सन्तोष वि।क। र रसुवा घर भइ तारकेश्वर बस्ने ३९ बर्षीय जीत बहादुर तामाङ रहेका…