काठमाडौं ।काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरुमा एकै दिन ९७१ जना बालबालिका प्रारम्भिक बाल विकास कक्षामा भर्ना भएका छन् । माघ २१ गते मनाइएको सरस्वती पूजाका दिन विशेष अवसरमा बालबालिका भर्ना भएका हुन् । भर्ना निःशुल्क हो । यस कक्षामा भर्ना गर्ने क्रम शैक्षिक सत्र २०८२ सुरु हुनुपूर्वसम्म नियमित चलिरहन्छ । यसरी भर्ना हुनेमा ५३२ जना छात्रा…