२४ मंसिर । काठमाडौं महानगरपालिकाले वायु गुणस्तर निगरानी उपकरणको उदघाटन गरेको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमकाबिच उक्त उपकरण उदघाटन गरिएको हो । सोही क्रममा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले काठमाडौं महानगरपालिकाभित्र १८ वटा विभिन्न स्थानहरुमा वायु गुणस्तर मापन यन्त्र जडान गर्दै जाने बताएकी छन् । उनले भनिन्, ‘आज हामीले वायु गुणस्तर मापन गर्ने यन्त्र…