११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


गोकर्णेश्वरमा जस्ताको टहराभित्र एक पुरुषको शव फेला



काठमाडौं
राजधानी काठमाडौंको गोकर्णेश्वरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार झापा कमल गाउँपालिका–४ घर भएका ४७ वर्षीय सोम प्रसाद घिमिरे शनिबार मृत अवस्थामा फेला परेका हुन् ।

काठमाडौंको गोकर्णेश्‍वर नगरपालिका–८ बेसिगाउँस्थित जस्ताको टहरामा उनी मृत भेटिएका थिए ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

 

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  ८ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।