७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चन्द्रागिरिमा ६ पानी उद्योगका ९७ जार नष्ट

२३ पुस । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चन्द्रागिरि नगरपालिका क्षेत्रका विभिन्न ६ वटा प्रशोधित पिउने पानी उद्योगको अनुगमन गरेको छ । अनुगमन र निरीक्षणबाट मोबाइल फुडल्याब भ्यान प्रयोग गरी प्रशोधित पिउने पानीका नमुना परीक्षण गरिएको हो । निरीक्षण क्रममा पुराना तथा कुच्चिएका जार प्रयोग गरेको पाइएपछि ९७ थान जार नष्ट गरिएको विभागले जनाएको…