२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंमा लामो समयसम्म भुकम्पको धक्का



चापागाँउ

काठमाडौंमा लामो समयसम्म भुकम्पको धक्का महसुस गरिएको छ ।

काठमाडौंमा लामो समयसम्म भुकम्पको धक्का महसुस गरिएको छ । आज विहान करिव ६ बजेर २५ मिनेट जाँदा भुकम्पले धक्का दिएको हो ।

भुकम्पले हल्लाएपछि एकाविहानै राजधानीका बासिन्दा होहल्ला गर्दै घर बाहिर निस्केका थिए ।
भुकम्पबारे पुष्टि हुन बाँकी छ । हालसम्म क्षतिको विवरण प्राप्त भएको छैन ।

 

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ७ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।