१० पुस । ललितपुरको फुल्चोकी जंगलमा हराएका १३ जनालाई उद्धार गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । सोमबार दिउँसो फुलचोकी घुम्न गएका १३ जना युवायुवतीलाई प्रहरीले सकुशल उद्धार गरेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नवरत्न पौडेलले जानकारी दिए। ‘उनीहरुलाई आफन्तको जिम्मा लगाइएको छ । सोमबार फुल्चोकी घुम्न गएका १० जना युवक र तीनजना…