काठमाडौँ ११ फागुन । सुसम्बन्ध रहेका बेला खिचिएका अन्तरङ्ग तस्बिर र भिडियो महिलासँग सम्बन्ध बिग्रिएपछि सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरबाट महिलाका परिवारलाई पठाएर चरित्रहत्या गरेका अभिएको एक युवक पक्राउ परेका छन् । सामाजिक सञ्जालबाट महिलाको चरित्रहत्या गरेको अभियोगमा प्रहरीले नुवाकोट शिवपुरी गाउँपालिका ४ का २७ वर्षीय किरण थापालाई पक्राउ गरिएको हो । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार…