२७ मंसिर । निरन्तर घट्दै गएर आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस पुगेको छ । या तापक्रम यस वर्षको अहिलेसम्मकै धेरै कम हो । आगामी दिनमा न्यूतम तापक्रम अझै घट्ने र जाडो बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले गरेको छ । आज बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम…