काठमाडौं । काठमाडौँ महानगरपालिकाभित्र अनुगमन गरिएका शिक्षण संस्थाका क्यान्टिनहरु व्यवसायका रुपमा कतै पनि दर्ता भेटिएनन् । लैनचौरमा रहेको अमृत साइन्स क्याम्पस, विद्या गृह तथा जनकनाथ स्मृति माध्यमिक विद्यालय, बानेश्वरमा रहेको रत्नराज्य माध्यमिक विद्यालय र शंखमुलमा रहेको केएमसी स्कूलमा गरिएको अनुगमनमा कुनै पनि दर्ता छैनन् । महानगरपालिकाको कृषि तथा पशुपन्छी विभाग र खाद्य प्रविधि तथा गुण…