ललितखबर २२ असार । काठमाडौँ उपत्यकामा निरन्तरको बर्षासँगै नदिहरुको जल सतह बढेको छ । राष्ट्रिय विपत जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको सूचना अनुसार काठमाडौँ उपत्यकाको मनोहरा, खोकना, गोदावरी खोला ठैब र कोड्कु खोला झरुवारासीमा जल सतह बढेको छ । उपत्यकाका जलमापन केन्द्रहरुमा जलसतह बढ्ने क्रममा रहेको र सतर्कता तह नजिक पुगेकोले उपत्यकाको नदी…