६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मर्निङवाक गर्दा सडकमै ढलेका पुरुषको निधन

१५ जेठ । काभ्रे बनेपामा मर्निङवाकमा निस्केका व्यक्तिको मृत्यु भएको छ। आज बिहान मर्निङवाकमा निस्केको बेला बनेपा नगरपालिका ३ का ३७ वर्षीय रामप्रसाद दंगालको आकस्मिक रुपमा मृत्यु भएको प्रहरीले जनाएको छ। बाटोमा हिँड्दै गर्दा उनी बिहान साढे आठ बजे सडकमै ढलेका थिए। मुटु रोगको बिमारी दंगालको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय…