२९ असार २०८३, सोमबार | Mon Jul 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


मिनभवनमा कार्यरत इन्सपेक्टर यौन दुर्व्यवहारको आरोपमा पक्राउ



२४ जेठ । यौन दुर्व्यवहारको आरोपमा नेपाल प्रहरीका प्रहरी निरिक्षक (इन्स्पेक्टर) पक्राउ परेका छन्। १४ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा कार्यरत इन्सपेक्टर विदुर शिवाकोटी पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जनाकारी दिए।

बालिकाले महानगरीय प्रहरी वृत्त स्वयम्भूमा शिवाकोटीले आफूमाथि बलात्कार गरेको उजुरी गरेपछि उनलाई पक्राउ गरिएको हो।घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  ८ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।