६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

इथियोपियाबाट ल्याएको कोकिन काठमाडौँमा बरामद

३ जेठ । इथियोपियाबाट ल्याएको कोकिन प्रहरीले काठमाडौँमा बरामद गरेको छ । ठुलो परिमाणमा कोकिन बरामद गरिएको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी गोविन्द थपलियाले बताए । इथियोपियाबाट कोकिन ल्याउने र खरिद गर्न खोज्ने ३ जना महिलाहरूलाई ब्युरोको टोलीले पक्राउ गरेको छ । घटनाबारे जानकारी दिन ब्युरोको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको छ ।