५ चैत्र । काठमाडौँ महानगरपालिकाले थापाथली टेकु दोभान खण्डमा पुनःनिर्माण गरिएका सम्पदाको विवरण पठाउन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिलाई आग्रह गरेको छ । सम्पदा क्षेत्रको संरक्षण, व्यवस्थापन र प्रवद्र्धन गर्ने दायित्व महानगरको भएको हुनाले २०७२ सालको भूकम्पले क्षति भएपछि पुनःनिर्माण गरिएका सम्पदाको विवरण पठाउन विकास समितिलाई आग्रह गरिएको हो । पुनः निर्माण भएका…