१६ पुस, ०७७ बनेपा । धुुलिखेलको देवीस्थान डाँडामा राष्ट्रिय विभूति वीर बलभद्र कुँवरको शालिक निर्माण गरिएको छ । शालिक निर्माणसँगै पर्यटकको आगमन समेत बढ्न थालेको छ । आन्तरिक तथा बाह्य पर्यटक आउन थालेपछि यहाँ साना घुम्ती पसलदेखि होटल रेष्टुरेन्ट व्यवसाय फस्टाउँदै गएको छ । शालिक तथा उद्यान निर्माण उपभोक्ता समितिका अध्यक्ष गोकर्ण चौलागाईंले तत्कालीन नालापानी…