१८ बैशाख २०८१, मंगलबार | Wed May 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बालकुमारी–ग्वार्को सडक ६ देखि ११ गतेसम्म रातको समयमा पुरै बन्द हुने



५ वैशाख । ललितपुर बालकुमारी–ग्वार्को सड्क ६ दिन पूर्ण रुपमा बन्द हुने भएको छ । जिल्ला सुरक्षा समितिले वैशाख ६ देखि ११ गतेसम्म रातिको समयमा पूर्ण रुपमा सड्क बन्द गर्ने निर्णय गरेको हाे ।
सो सडकमा राति १० बजेदेखि ४ बजेसम्म सवारी साधन र पैदल यात्रीलाई हिँड्न पनि निषेध गरिएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  ३ : ४७ बजे