[caption id="attachment_26484" align="alignnone" width="1100"] डुकुछापको दनुवार गाँउ । तस्विरहरु ः ललितपुर खबर[/caption] ललितपुर खबर ९ पुस ०७७,ढुकुछाप । बत्ती मुनिको अध्यारो जस्तै लाग्ने ललितपुर गोदावरी नगरको डुकुछाप बस्ती । शहरको नजिकै भएर पनि दुर्गम अनि अनकन्टार । हुन त यहाँबाट एक घण्टामै भैसेपाटीको आधुनिक शहर पुगिन्छ । तर शहरदेखि विमुख राजधानीको काँठ विकाशदेखि पर…