नवराज सञ्जेल(आरजे) ८ चैत । ललितपुरका ७७ वटा सामुदायिक विद्यालय र| २०८ वटा संस्थागत विद्यालयबाट गरी कुल १००६२ विद्यार्थी एसइइ २०८० मा सहभागी हुँदैछन्। जसमध्ये सामुदायिकतर्फ २९९४ जना र संस्थागततर्फ ७०६८ जना रहेका छन्।जसमा ४,९९४ छात्रा र ५,०६८ छात्र रहने छन् ।जिल्ला भित्रका प्राविधिक विद्यालय तर्फ पाँचवटा प्राविधिक विद्यालयले सहभागिता जनाउनेछन्। साथै एसइइ परीक्षामा ललितपुरबाट…