[caption id="attachment_15673" align="alignnone" width="1024"] खरिपाटी क्वारेन्टिन । फाइल तस्विर[/caption] १२ भदौं ०७७, काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरस सङ्क्रमण बढ्दै गएपछि यसलाई नियन्त्रण गर्न उपत्यकामा ६ हजार बेडको एउटै क्वारेन्टाइन सञ्चालन गरिने भएको छ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री तथा कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)का संयोजक ईश्वर पोखरेलसहित उपत्यका नगरपालिका फोरमबीच भएको छलफलमा उपत्यकामा ६ हजार…