६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

त्रिपुरेश्वरमा कार्यरत प्रहरी जवान लागुऔषधसहित पक्राउ

६ माघ । जाजरकोट भेरी नगरपालिका वडा नम्वर ४ घर भएका प्रहरी जवान तिलक सुनार प्रतिबन्धित लागुऔषध सहित नेपालगन्जको जमुनाहा नाकाबाट पक्राउ परेका छन् । भारतको रुपैडियाबाट लागुऔषध लिएर आउँदै गर्दा २४ बर्षीय सुनारलाई लागुऔषध नियन्त्रण ब्युरो नेपालगन्जको टोलीले पक्राउ गरेको हो । सुनारले ज्याकेटको गोजीमा राखेर ल्याउँदै गरेको अवस्थामा प्रतिबन्धित लागुऔषध ६ सय ट्याब्लेट…