२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ठमेलमा निर्माणाधीन रेष्टुरेन्टमा आगलागी

काठमाडौं । काठमाडौं महानगरपालिका–२६ ठमेलस्थित बुधबारे गल्लीमा निर्माणाधीन ‘वर्क इट पप’ रेष्टुरेन्टमा आज बिहान आगलागी भएको छ। प्रहरीले जानकारी अनुसार बिहान करिब १०ः३० बजे विद्युत् सर्ट भई आगलागी भएको हो। प्रहरी वृत्त लैनचौरका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) जागेश्वर भण्डारीका अनुसार आगो सुरु भएको करिब ४५ मिनेटपछि नियन्त्रणमा ल्याइएको हो। आगो निभाउन नेपाल प्रहरी र…