[caption id="attachment_18315" align="alignnone" width="1024"] भौतिक योजना तथा निर्माण मन्त्रालयमा भएको छलफलमा सहभागीहरुहरु । तस्विर ः ललितपुर खबर[/caption] ३ चैत्र ०७६,काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले कान्ति लोकपथमा भौगर्भिकलगायत अध्ययन गरी आगामी वर्षको फागुनसम्ममा काम सक्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । विसं २०१२ देखि शुरु भएर पटक–पटक रोकिँदै आएको लोकपथका समस्या समाधान गर्नुपर्ने…