६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

लेले महादेव खोलामा अबैध ढुंगा खानी सञ्चालन गरेको भन्दै स्थानीय युवाद्वारा प्रर्दशन

ललितखबर १९ पुस । ललितपुरको लेलेमा मापदण्ड विपरित ढुंगा खानी सञ्चालन गरेको भन्दै स्थानीय युवाहरुले प्रर्दशन गरेका छन् । शुक्रबार विहान लेले बसपार्कमा ‘अबैध ढुंगा खानी बन्द गर’ ‘खानेपानीको मुहान सुकाउन पाइदैन’जस्ता नारा लेखिएको प्लेकार्ड प्रर्दशन गरेका हुन् । लेले महादेव खोलामा युनाइटेड सिमेन्टद्वारा फुल्चोकी वनबाट ढुंगा निकालेर धादिङस्थित सिमेन्ट कारखानामा लगिरहेको सन्दर्भमा नजिकै विनायक…