२८ मंसिर । काभ्रेको पाँचखालमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। बिहीबार बिहान साढे आठ बजे पाँचखाल नगरपालिका ६ हनुमानगढीस्थित अरनिको राजमार्गमा प्रदेश ३- ०१-००५ ख ९७०३ नम्बरको डिब्बा गाडिले ठक्कर दिँदा बा ८७ प ६४१ नम्बरको मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा काभ्रेकै पनौती नगरपालिका १२…